इच्छाशक्ति भए के हुँदैन ? दुर्गमको एक सरकारी विद्यालयको दृष्टान्त

इच्छाशक्ति भए के हुँदैन ? दुर्गमको एक सरकारी विद्यालयको दृष्टान्त

दुर्गम हिमाली भेगकाको सरकारी विद्यालयको बारेमा सोच्दा झट्ट दिमागमा के आउँछ ? पाठ्यपुस्तकको अभाव, शिक्षक अभाव वा कमजोर पूर्वाधार र न्यून गुणस्तर शिक्षा । तर सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बुमा रहेको एउटा सरकारी विद्यालयको यथार्थ भने…

अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

बाँके/२७ जेठ-कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो…

पाठ्यपुस्तक सबै जिल्लामा उपलब्ध रहेको जनक शिक्षा सामग्री केन्द्रको दाबी

पाठ्यपुस्तक सबै जिल्लामा उपलब्ध रहेको जनक शिक्षा सामग्री केन्द्रको दाबी

जेठ-जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण गरीरहेको जानकारी दिएको छ । समयमै विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो आएपछि पाठ्यपुस्तकहरु जेठ ५ गतेदेखि बिक्री वितरण…

जहाँ दलितले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउँछन्

जहाँ दलितले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउँछन्

गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको सुविधा पाएका हुन् । २०७४ को…

कक्षा १२ को परीक्षा आजबाट सुरु

कक्षा १२ को परीक्षा आजबाट सुरु

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका…