शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका…
नोबेल मेडिकल कलेज विराटनगरमा आफूहरूको जीवन नै असुरक्षित रहेको बताउँदै एमबिबिएस प्रथम वर्षका १४ जना विद्यार्थीले सुरक्षित स्थानमा सरूवा गरेर पढ्ने व्यवस्था मिलाइदिन सरकार गुहारेका छन्। नोबेल कलेज व्यवस्थापनले व्यक्तिगत रूपमा आफूहरूलाई र अभिभावक समेतलाई…
शिक्षा तथा मानव स्रोत केन्द्रले शिक्षकहरुले विद्यालय समयमा नियमित पठनपाठन गराउन छोडेर शिक्षक सेवा आयोग, लोक सेवा आयोग लगायतका तयारी कक्षा गरेको पाईए कार्वाही गर्ने भएको छ । केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयको समयमा लोक…
त्रिभुवन विश्वविद्यालयले अनसन र तालाबन्दीको दबावमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति नदिने बताएको छ । त्रिवि रजिस्ट्रारको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी अनसन र तालाबन्दीको दबावमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाव…
अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो ।…