साउथ (दक्षिण भारतीय) सुपरस्टार रवि तेजाको बहुप्रतिक्षीत एक्सन फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ । फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन…
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा आवेदन फाराम खुला गरेको छ । तेस्रो वर्षका नियमित तथा आंशिक तर्फका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।…
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाले आज आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको…
सीसीएमसीसीको सिफारिसका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको । आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरु खोल्न सिफारिससँगै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको हो । आइतबार…
गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो…