सिरहाको सिरहा नगरपालिकास्थित आधारभूत विद्यालय रामनगर गुलरियाका शिक्षकले काम बिना नै तलब पाउँदै आएका छन् । विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् तर पाँच जना शिक्षकले नियमित तलब पाउँदै आएका छन् । विद्यार्थी बिनाको विद्यालयमा…
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत् स्थानीय तह र सबै विद्यालयलाई आइतवार सार्वजनिक विदा पारेर वार्षिक क्यालेण्डर निर्माण गर्न निर्देशन दिएको छ । केन्द्रले आज एक सूचना जारी गर्दै राष्ट्रिय…
आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ । मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको…
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै कार्यसमितिलाई आचार संहिता कार्यान्वयन भए नभएको स्थलगत अनुगमन गरी तथ्य प्रमाण सहितको रिपोर्ट स्थानीय पालिका कार्यसमितिले…
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका…