होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

काठमाडौंको होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । अफेयर्स…

शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी उप-महासचिवमा, भुबनलाल श्रेष्ठ

शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी उप-महासचिवमा, भुबनलाल श्रेष्ठ

बिगत २४ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनु भएका भुबनलाल श्रेष्ठले भक्तपुर प्याब्सनमा एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव हुँदै २ कार्यकाल अध्यक्षको रुपमा आफ्नो भूमिका निभाइसक्नु भएको छ र हाल भक्तपुर प्याब्सनको वरिष्ठ सल्लाहकार…

ख्वप माविका रोचक भए नेपाल टपर

ख्वप माविका रोचक भए नेपाल टपर

भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चार्टड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् । ख्वप माध्यमिक…

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्। ताराखोला गाउँपालिकाले आज आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। ‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको…

गैर कानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध गृह मन्त्रालयले कारबाही गर्ने

गैर कानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध गृह मन्त्रालयले कारबाही गर्ने

गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा  नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो…