गैर कानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध गृह मन्त्रालयले कारबाही गर्ने

गैर कानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध गृह मन्त्रालयले कारबाही गर्ने

गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा  नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो…

बीएससी सीएसआईटीका लागि माघ २६ सम्म अनलाइन फारम भर्न सकिने, फागुन ७ मा प्रवेश परीक्षा

बीएससी सीएसआईटीका लागि माघ २६ सम्म अनलाइन फारम भर्न सकिने, फागुन ७ मा प्रवेश परीक्षा

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सिएसआईटी विषय २०७८ का लागि विद्यार्थी भर्नाको प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ । शनिबार एक सूचना प्रकाशिन गर्दै संस्थानले माघ २४ गते विहान…

एसइईको परिक्षा तालिका चाडै सार्वजनिक हुँदै

एसइईको परिक्षा तालिका चाडै सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार अगामी साता बोर्डले वैशाखमा एसइई सञ्चालन गर्न परीक्षाको तालिका सार्वजनिक गर्दै…

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझाव

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझाव

कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका…

सिटिइभिटीका स्थगित गरिएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

सिटिइभिटीका स्थगित गरिएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ । सीटीईभीटीले माघ ११ गते स्थगत गरेको परीक्षा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र…