विद्यालय नहुँदा भारतीय विद्यालय जानुपर्ने बाध्यता

विद्यालय नहुँदा भारतीय विद्यालय जानुपर्ने बाध्यता

बाँकेको डुडुवा गाउँपालिका-१, बार्डर चौफेरीमा विद्यालयको अभावले बालबालिका भारतीय विद्यालयमा पढ्न जान बाध्य छन्। बाढीबाट विस्थापित ४२ परिवार राज्यका आधारभूत सेवाबाट वञ्चित छन्। स्थानीय प्रेमनारायण यादवका अनुसार, विद्यालय नहुँदा ७० भन्दा बढी बालबालिका सीमापार जानुपर्ने…

जनक शिक्षा अब हुलाक टिकट, भिसा स्टिकर र जग्गाधनी प्रमाणपत्र छाप्न सक्षम

जनक शिक्षा अब हुलाक टिकट, भिसा स्टिकर र जग्गाधनी प्रमाणपत्र छाप्न सक्षम

जनक शिक्षा सामग्री केन्द्रले अब हुलाक टिकट, जग्गाधनी प्रमाणपत्र, र भिसा स्टिकर छाप्न पाउने भएको छ। कात्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षालाई यी छपाइको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि भारत, इन्डोनेसिया लगायतका…

शिक्षा मन्त्रीका १०० दिन: अनिवार्य र निःशुल्क शिक्षामा प्राथमिकता

शिक्षा मन्त्रीका १०० दिन: अनिवार्य र निःशुल्क शिक्षामा प्राथमिकता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा सुधार ल्याउन माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने उद्देश्यले कार्ययोजना तयार पारेर कार्यान्वयन अघि बढाइएको बताएकी छन्। बिहीबार शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा…

दरबन्दी र राहत शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने

दरबन्दी र राहत शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउनुपर्ने निर्णय गरेको छ। असोज ११ र १२ गतेको निरन्तर वर्षाले उत्पन्न बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिबाट प्रभावित…

शिक्षा विधेयकमा विद्यालयका कर्मचारीका विषयमा मुद्दा समावेश गर्ने प्रस्ताव अध्यक्ष तिवारीको

शिक्षा विधेयकमा विद्यालयका कर्मचारीका विषयमा मुद्दा समावेश गर्ने प्रस्ताव अध्यक्ष तिवारीको

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय शिक्षा विधेयक-२०८० मा विद्यालय कर्मचारीका मुद्दाहरू समावेश गर्न सक्रिय भएर काम गर्नका लागि आग्रह गरेका छन्। उनले जिल्लाका अध्यक्षहरूसँग अनुरोध गर्दै भनेका छन् कि उनीहरूले…