निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ…
शिक्षाको नाममा विदेशिने रकम तीन खर्ब रूपैयाँभन्दा बढी भइसकेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दशकमा शिक्षाका लागि दुई खर्ब ६७ अर्ब रूपैयाँ बाहिरिएको छ। चालु आर्थिक वर्षको दस महिनामा मात्रै ५१ अर्ब ३३ करोड रूपैयाँ बाहिरिएको…
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार…
काठमाडौंका राम्रा सामुदायिक विद्यालयबारे शृंखला लेख्ने क्रममा यसपटक हाम्रो छनोटमा परेको छ क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय। नामै काफी छ भनेझैं यस विद्यालयमा छात्रा मात्र पढ्छन्। हालैको एक दिन हामी विद्यालय पुग्यौं। छत्रपाटी चिकित्सालय नजिकै विद्यालयको गेट…
पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।…