प्याब्सन महाधिवेशन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अध्यक्ष र कोषाध्यक्ष निर्विरोध (नामावली सहित)

प्याब्सन महाधिवेशन : विभिन्न पदका लागि उम्मेदवारी दर्ता, अध्यक्ष र कोषाध्यक्ष निर्विरोध (नामावली सहित)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले आज मनोनयनको प्रक्रिया सकिएको…

पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल नगर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै हडताल नगरी समस्याको निकास खोज्न आग्रह गर्दे हडताल गर्नु गलत…

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि आज भूमिपूजन गरेका छन् ।  आजै उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र…

ख्वप माविका रोचक भए नेपाल टपर

ख्वप माविका रोचक भए नेपाल टपर

भक्तपुरको ख्वप माध्यमिक विद्यालयका विद्यार्थी रोचक श्रेष्ठ नेपाल टपर भएका छन् । विद्यालयका कक्षा ११ र १२ उत्तीर्ण भई गएका विद्यार्थी श्रेष्ठ चार्टड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन् । ख्वप माध्यमिक…

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ गते हुने

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ गते हुने

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले दोस्रो दीक्षान्त समारोह चैत १६ गते गर्ने भएको छ । समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर ८ कुइनेपानीमा विहान ११ बजेदेखी गरीने जनाएको छ ।