एसइईको परिक्षा तालिका चाडै सार्वजनिक हुँदै

एसइईको परिक्षा तालिका चाडै सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार अगामी साता बोर्डले वैशाखमा एसइई सञ्चालन गर्न परीक्षाको तालिका सार्वजनिक गर्दै…

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझाव

फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझाव

कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका…

इन्जिनियरिङका स्थगित परीक्षा फागुन ४ देखि

इन्जिनियरिङका स्थगित परीक्षा फागुन ४ देखि

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ् अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले स्थगित गरीएका परीक्षा पुन: सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को कारणले स्थगित भएका तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्डको पुन: परीक्षाहरु फागुन…

सिटिइभिटीका स्थगित गरिएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

सिटिइभिटीका स्थगित गरिएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ । सीटीईभीटीले माघ ११ गते स्थगत गरेको परीक्षा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र…

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्ने तयारी

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्ने तयारी

सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३…