खुला विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

खुला विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

नेपाल खुला विश्वविद्यालयकाे उपकुलपतिमा शिलु बज्राचार्य नियुक्त भएकी छन् । हिजो बसेकाे मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । ८ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो । उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो…

शिक्षामन्त्रीले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षामन्त्रीले मागे विश्वविद्यालय सुधारका योजना

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका छन् ।  सोमबार मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका हुन् । “मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ” उनले…

पत्रकार ऋषि धमला, बैंकर अनिल केशरी शाहलगायत सम्मानित

पत्रकार ऋषि धमला, बैंकर अनिल केशरी शाहलगायत सम्मानित

काठमाडौँ – विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अनुज मिडियाले ‘सक्सेस अचिभर्स अवार्ड २०२१’ ले सम्मान गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापा, हास्य कलाकार मनोज गजुरेल,  शिक्षाविद् डा. राजेन्द्र केसी, गायक तथा  समाजसेवी…

चितवनमा शिक्षक अस्पताल बन्ने

चितवनमा शिक्षक अस्पताल बन्ने

चितवनमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा केन्द्रीय शिक्षक अस्पताल बनाउने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । भरतपुर महानगरपालिका १५ को भगवानपुरमा ३ सय शैयाको शिक्षक अस्पताल बन्ने…

स्थगित परीक्षा पुनः सञ्चालन गर्ने तयारीमा त्रिवि

स्थगित परीक्षा पुनः सञ्चालन गर्ने तयारीमा त्रिवि

कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताएका छन्…