स्पृङ डेल एकेडेमीका प्राचार्य रावललाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

स्पृङ डेल  एकेडेमीका प्राचार्य रावललाई  ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान
एडुपाना सोमबार, फाल्गुन १४, २०८०

स्पृङ डेल  एकेडेमी, नेपालगन्जका प्राचार्य शरद चन्द्र रावल 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन ।

बिगत ३२ बर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध शरद चन्द्र रावलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।