शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को नमुना छलफल गरेको छ ।
मन्त्रालयका सचिव, महाशाखा प्रमुख, सिटिइभिटीका सदस्य सचिव र निर्देशकको सहभागी रहेको छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राप्त सुझावहरूलाई समावेश गर्ने, नमुनालाई सरोकारवालाहरूसँग अझै सघन छलफल सहित प्रौढ ऐनको नमुना तयार गर्नुपर्ने कुरा बताएकी छन्।