त्रिविद्वारा ८०औँ दीक्षान्त समारोह(२०८१)मा भाग लिन फारम भर्न जानकारी

त्रिविद्वारा ८०औँ  दीक्षान्त समारोह(२०८१)मा भाग लिन फारम भर्न जानकारी
एडुपाना आइतबार, कात्तिक ४, २०८१

त्रिभुवन विस्वविद्यालयले २०८१ साल कार्तिक २ गते शनिबार एक सुचना प्रकाशित गरी ८०औँ  दीक्षान्त समारोह्(२०८१)मा भाग लिन फारम भर्ने सम्बन्धी जानकारी गराएको छ ।