राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को ग्रेड्वृद्धिको नतिजा सार्वजनिक गरिदै
एडुपाना आइतबार, कात्तिक ४, २०८१
गत भदौ २५ र २६मा संचालन गरिएको परिक्षा जस्मा एक लाख २७ हजार परिक्षार्थी सहभागी थिए । सो परिक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।