राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२को ग्रेड्वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२को ग्रेड्वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित
एडुपाना आइतबार, कात्तिक ४, २०८१

भदौ २५ र २६ गते संचालन गरेको परिक्षा जस्मा एक लाख २७ हजार विद्यार्थी सहभागी थिए । सो परिक्षाको नतिजा बोर्ड्को निर्णय अनुसार आज २०८१ साल असोज ४ गते आइतबार सार्वजनिक गरिएको छ । सो परिक्षामा २ जनाको परिक्षाफल रद्द गरिएको छ र ३ जनाको नतिजा स्थगित गरिएको छ । परिक्षामा ७० प्रतिशतभन्दा बढी उर्त्तीर्ण भएका छन ।