राष्ट्रिय परीक्षा बोर्ड्ले २०८१ साल कार्तिक ०४ गते आइतबार एक सूचना प्रकाशित गरी कक्षा ११मा अध्ययन गर्न रजिष्ट्रेशन आवेदन फाराम कार्तिक १५ गते सम्म भर्नुपर्ने जानकारी दिएको छ। रजिष्ट्रेशन आवेदन फारामका साथ प्राधानाध्यापकले प्रमाणित गरिएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०को ग्रेड्सिटको प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।