शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शैक्षिक परामर्श संस्थाको सूची सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शैक्षिक परामर्श संस्थाको सूची  सार्वजनिक
एडुपाना बुधबार, कात्तिक ७, २०८१

संस्था नविकरणका लागि कागजात सहित अनलाइन आवेदन दिएका शैक्षिक परामर्श  संस्थाहरुको नामावली सूची  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । २०८१ साल असार १६ गते र साउन २४गते सूचना जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नविकरणका लागि संस्थाहरुसँग आवेदन माग गरेको हो ।

नामावाली सूची