सिटिइभिटीद्धारा नर्सिङमा भर्नाका लागि निवेदन माग

सिटिइभिटीद्धारा नर्सिङमा भर्नाका लागि निवेदन माग
एडुपाना शनिबार, फाल्गुन ७, २०७८

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७८ /०७९ का लागि प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट भर्नाका लागि निवेदन माग गरेको छ ।

मिथिला टेक्निकल एकेडेमी, जनकपुर धाम धनुषामा वर्गीकृत (निशुल्क) छात्रवृत्ति बाहेकका तोकिएका कोटामा सूचना अनुसार पूर्ण शुल्कीय तर्फको कार्यक्रमको भर्ना प्रक्रियामा सहभागि भएका सम्पूर्ण परीक्षार्थीहरुलाई भर्नाका लागि निवेदन माग गरेको हो ।