मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ गते हुने

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह चैत १६ गते हुने
एडुपाना शनिबार, फाल्गुन २८, २०७८

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले दोस्रो दीक्षान्त समारोह चैत १६ गते गर्ने भएको छ । समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर ८ कुइनेपानीमा विहान ११ बजेदेखी गरीने जनाएको छ ।