तीन दिन विद्यालय बन्द

तीन दिन विद्यालय बन्द

आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गरिने भएको छ । मतदान प्रयोजनका लागि उक्त विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको…

कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग

कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग

दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरु गरेको छ ।…

प्याब्सनद्वारा आचार संहिता पालन गर्न सदस्य विद्यालयलाई निर्देशन

प्याब्सनद्वारा आचार संहिता पालन गर्न सदस्य विद्यालयलाई निर्देशन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयहरूलाई आचार संहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ । सबै कार्यसमितिलाई आचार संहिता कार्यान्वयन भए नभएको स्थलगत अनुगमन गरी तथ्य प्रमाण सहितको रिपोर्ट स्थानीय पालिका कार्यसमितिले…

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

काठमाडौंको होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । अफेयर्स…

शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी उप-महासचिवमा, भुबनलाल श्रेष्ठ

शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी उप-महासचिवमा, भुबनलाल श्रेष्ठ

बिगत २४ बर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनु भएका भुबनलाल श्रेष्ठले भक्तपुर प्याब्सनमा एक कार्यकाल सदस्य, एक कार्यकाल सचिव हुँदै २ कार्यकाल अध्यक्षको रुपमा आफ्नो भूमिका निभाइसक्नु भएको छ र हाल भक्तपुर प्याब्सनको वरिष्ठ सल्लाहकार…