शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग २०८१ साल असोज १६ गते बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि तथा आर्थिक हिसाब स्पष्ट हुनुपर्ने बताएकी छन्…
निजामती सेवा ऐन, २०४९ को दफा १८ बमोजिम सरुवा तथा काज खटाउन र ऐ. ऐनको दफा १५ बमोजिम पदस्थापन तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ को अधीनमा रही नेपाल सरकार मन्त्रीस्तरको असोज १४…
विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूलाई अनुदानका लागि आवेदन माग गरेको छ । आयोगले उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र संस्थामा…
शिक्षक सेवा आयोगले मावि तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, नेपाली विषयका लागि ६७, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा…
२०८१ साल असोज ११ गते शुक्रबार को विज्ञप्ती मार्फत बाढीपहिरोका कारण देशभर ८७ विद्यालय क्षतिग्रस्त भएको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।