एसईईमा नन ग्रेड आउनेले पनि प्रि–डिप्लोमा  अध्ययन गर्न  पाउने

एसईईमा नन ग्रेड आउनेले पनि प्रि–डिप्लोमा अध्ययन गर्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी एसईई परीक्षामा एन जि ग्रेड आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का प्रि–डिप्लोमा कोर्स अध्ययन गर्न पाइने जानकारी गरेको छ ।

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम परिमार्जन गरिने

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम परिमार्जन गरिने

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले एक वर्षे अवधिको प्रारम्भिक बालविकास र शिक्षा कायम गरेपनि त्यसको लक्ष्य र उदेश्य प्रस्ट नभएको र पाठ्यक्रम प्रारूप अनुसार नभएको हुँदा त्यसलाई राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार बनाउन पाठ्यक्रम…

मावि शिक्षक पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयलाई जानकारी

मावि शिक्षक पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयलाई जानकारी

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षाबाट माध्यमिक तह तृतीय श्रेणीमा उत्तीर्ण उम्मेदवारहरूको पदस्थापनका लागि शिक्षा विकास निर्देशनालयमा पठाइएको जानकारी गराएको छ।

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘अचिभर्स अवार्ड २०२४’ प्रदान

विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘अचिभर्स अवार्ड २०२४’ प्रदान

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र यात्रा प्लस कि…

शिक्षकलाई मासिक तलब प्रदान गराउन स्थानीय तहलाई केन्द्रको आग्रह

शिक्षकलाई मासिक तलब प्रदान गराउन स्थानीय तहलाई केन्द्रको आग्रह

  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्था अनुसार शिक्षकलाई मासिक रुपमा तलब प्रदान गर्न स्थानीय तहलाई आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय…