शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाहरूको नियमनमा कडाइ सुरु गरेको छ। लामो समयदेखि प्रभावकारी नियमनको अभाव रहेको भन्दै मन्त्रालयले दुई कार्यदल गठन गरेको हो। पहिलो कार्यदल तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले…
त्रिभुवन विश्वविद्यालयले पूर्व सेवा आयोग अध्यक्ष चैतन्य शर्माको निधनमा शोक बिदा दिने घोषणा गरेको छ। त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गतेको निर्णय अनुसार, बुधबार कात्तिक २१ गते केन्द्रीय कार्यालयसहित सम्पूर्ण त्रिवि निकायहरू बन्द रहनेछन्।…
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका छात्रावासहरूलाई सुरक्षित, मर्यादित, र पारदर्शी बनाउन नियमन गर्ने भएको छ। छात्र-छात्राको हित सुनिश्चित गर्न र व्यवस्थापनमा एकरुपता ल्याउन, सबै छात्रावासले महानगरपालिकामा अभिलेखीकरण गराउनु पर्नेछ। महानगरले “छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८०”…
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ पास गरेपछि विद्यार्थीहरूको विदेश जानको प्रवृत्ति बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्नुपर्ने बताएका छन्। उनले भने कि विद्यार्थीहरू विदेश गएमा मुलुकको भविष्यमा गम्भीर असर पर्न सक्छ। मंगलबार शिक्षा पत्रकारहरूको समूहले…
त्रिभुवन विश्वविद्यालयले अन्तिम सेमेस्टर र अन्तिम वर्षका विद्यार्थीहरूलाई, जो दुई विषयसम्ममा अनुत्तीर्ण भएका छन्, एक महिनाभित्र नै मौका परीक्षा दिने व्यवस्था गरेको छ। उपकुलपति प्राडा केसरजंग बरालका अनुसार, यस नीतिगत निर्णयले अब विद्यार्थीहरूलाई अर्को वर्ष…