त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयले नयाँ शैक्षिक कार्यक्रम थप्नको लागि आवेदन दिने म्याद विस्तार गरेको छ। गुणस्तर सुनिश्चितता र प्रत्यायनमा रहेका क्याम्पस र कलेजहरूले अब ३५ दिन भित्र सम्बन्धित डीन कार्यालयमा आवेदन दिन सक्नेछन्। यो निर्णय…
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्टेस्वरीको नियमन गर्न निर्णय गरेको छ। शिक्षामन्त्री विद्या भट्टराईले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै मन्टेस्वरीमा भइरहेका कानूनी उल्लंघनहरूलाई नियन्त्रण गर्नको लागि यो कदम चालेको जानकारी दिएकी हुन्। निजी मन्टेस्वरीहरूमा…
त्रिभुवन विश्वविद्यालयमा शिक्षा र मानविकी संकायको डिन नियुक्ति राजनीतिक खिचातानीका कारण एक महिना बित्दा पनि हुन सकेको छैन। नेपाली कांग्रेसले आफ्ना निकट उम्मेदवारलाई डिन बनाउन दबाब दिएपछि प्रक्रिया अवरुद्ध भएको त्रिविका उच्च स्रोतले जनाएको छ।…
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई आंशिक शिक्षकहरूले चेतावनी दिएका छन् कि आंशिकलाई करार नगरी परीक्षा प्रक्रिया अघि बढाएमा परिणाम नराम्रो हुनेछ। आयोगले आंशिक शिक्षकहरूको व्यवस्थापन नगरी स्थायी नियुक्ति गर्न नपाउने बताएको छ। संकायमा उपप्राध्यापक छनोटका…
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूको उत्तरपुस्तिका हराउने घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न ढिलाइ गर्दै आएको छ। छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशी र अन्य अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरे पनि लामो समय बितिसक्दा पनि कुनै कदम उठाइएको…