२०५६ सालदेखि कक्षा ११ र १२ मा असफल भएका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षा दिने निर्णय गरेको छ। रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ देखि ७७ बीचका परीक्षार्थीहरूलाई परीक्षा दिन अवसर मिल्नेछ। यस अर्थात, २०५६…
प्रा. डा. विनिल अर्यालको संयोजकत्वमा बनेको विज्ञ उपसमितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी विभिन्न सिफारिसहरू पेश गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, उपसमितिले कानुनी र संस्थागत प्रबन्ध, गुणस्तर प्रत्यायन, विद्यार्थी भर्ना,…
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा र प्रमाणपत्र तहका तेस्रो वर्ष दोस्रो खण्ड र प्रि-डिप्लोमा तहका वार्षिक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। सिटिइभिटीले भदौ १९ मा प्रकाशित आवेदन…
एसईई परीक्षामा निरीक्षकको लापरवाहीका कारण अनुत्तीर्ण भएका केपिलासगढी–५, थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईलाई राष्ट्रिय परीक्षा बोर्डले पास गरेको छ। शिवकुमारका आफन्तले परीक्षा निरीक्षकले उत्तरपुस्तिकामा हेरफेर गरेर फेल गराएको आरोपमा उजुरी दिएपछि बोर्डले पुनः जाँच…
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आवेदन आह्वान गरेको छ। समितिले कार्तिक २० मा स्वीकृत "कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपति छनोट कार्यविधि, २०८१" अनुसार आवेदन…